NewsWorld
PredictionsDigestsScorecardTimelinesArticles
NewsWorld
HomePredictionsDigestsScorecardTimelinesArticlesWorldTechnologyPoliticsBusiness
AI-powered predictive news aggregation© 2026 NewsWorld. All rights reserved.
Trending
TrumpFebruaryHealthMilitaryStrikesCampaignProtestsNewsTariffCrisisDigestSundayTimelinePartyIranOneSafetyPolicyTargetsIranianHospitalNuclearFacesDespite
TrumpFebruaryHealthMilitaryStrikesCampaignProtestsNewsTariffCrisisDigestSundayTimelinePartyIranOneSafetyPolicyTargetsIranianHospitalNuclearFacesDespite
All Articles
सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ | Nepal first 24 - hour updated news portal
ratopati.com
Clustered Story
Published 7 days ago

सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ | Nepal first 24 - hour updated news portal

ratopati.com · Feb 15, 2026 · Collected from GDELT

Summary

Published: 20260215T123000Z

Full Article

काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताएका छन् । आइतबार काठमाडाैँमा पार्टीको चुनावी घोषणा सार्वजनिक गर्दै उनले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताएका हुन् । अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसदमा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताउने बताए । उनले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताए। अध्यक्ष घिसिङले भने, ‘सबैले राजनीति गर्ने भनेको फेरी पनि सरकारको नेतृत्व गर्नका लागि नै हो । र त्यो सँगसँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसदको एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ । अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ । राजनीतिमा आएको हुन्छ । त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ । र यो यो प्रतिवद्धता पूरा गर्छौ भनेर भन्छौँ ।’ अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताए।


Share this story

Read Original at ratopati.com

Related Articles

ratopati.com3 days ago
विश्व राजनीति कहिल्यै कुनै उदार अन्तर्राष्ट्रिय नियममा आधारित थिएन | Nepal first 24 - hour updated news portal

Published: 20260220T033000Z

ratopati.comabout 2 hours ago
रास्वपाको वाचापत्रका सात विरोधाभास | Nepal first 24 - hour updated news portal

Published: 20260222T161500Z

ratopati.comabout 10 hours ago
चुनावी GROUND ZERO सुर्खेत – २ : बदलियो मतदाताको मन , नयाँतिर आकर्षण | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 10 hours ago
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव | Nepal first 24 - hour updated news portal

Published: 20260222T084500Z

ratopati.comabout 18 hours ago
बजेट र जनशक्ति अभावले दोबागाउँ अस्पताल सञ्चालनमा आउन सकेन | Nepal first 24 - hour updated news portal

Published: 20260222T003000Z

ratopati.com1 day ago
निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह | Nepal first 24 - hour updated news portal

Published: 20260221T161500Z